Kohalpur Today Header Ads

गोरुसिङ्गे जङ्गलमा भेटियो पुरुषको शव, सनाखत हुन बाँकी




कपिलवस्तु । कपिलवस्तुको गुरुसिङ्गे जङ्गलमा केहीबेर अघि एक जना पुरुषको शव भेटिएको छ। मोटरसाइकल भेटिएको स्थानबाट नजिकै पुरुषको शव भेटिएको प्रहरी उपरीक्षक मनोहर भट्टले जानकारी दिए।

गत शुक्रबार दिउँसोदेखि कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंह पनि सम्पर्कविहीन छन् । उनले प्रयोग गरेको मोटरसाइकल नजिक पुरुषको शब भेटिएको भएपनि सनाखत हुन भने बाँकी रहेको प्रहरी उपरीक्षक भट्टले बताए।

LIfe Ok

प्रहरीले ८० बढी सुरक्षाकर्मीको सहयोगमा पूर्वमेयर सिंहको खोजी गरिरहेको छ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ साउन २४ गते आइतबार