बाँके-बर्दिया जिल्लालाई जोड्ने मानखोला पुलमा अज्ञात बस्तुले बिहानैदेखि तनाव




बर्दिया । पुर्वपश्चिम राजमार्ग अन्तर्गत बाँके-बार्दिया जिल्लालाई जोड्ने मान खोला पुल नजिकै शंकास्पद वस्तु फेला परेको छ । बिहानै आवतजावत गर्ने व्यक्तिहरुले शंकास्पद बस्तु भेटेपछि सुरक्षा निकायलाई खबर गरेको बताए ।

अहिले घटनास्थलमा सेना र प्रहरीको टोली पुगेको छ । शंकास्पद बस्तु परीक्षण र नष्टको तयारीमा जुटेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ फागुन ५ गते मंगलबार