ह्याकरहरूको चर्चित समूह ‘एनोनिमस’ले रुसविरुद्ध साइबर युद्ध घोषणा गरेको छ । उक्त समूहले रुसी सरकारका कैयौं वेबसाइट अवरुद्ध पारेको दाबी गर्दै साइबर युद्ध घोषणा गरेको हो ।
बिहीबार साँध एनोनिमसको नाममा रहेको ट्विटर अकाउन्टमा ‘रुसी सरकारसँग औपचारिक रुपमै युद्ध सुरु गरेको’ उल्लेख छ । युक्रेनमा सैन्य कारबाही गरेको जवाफस्वरुप रुस सरकारका दर्जनौं वेबसाइट अवरुद्ध गरेको दाबी समेत गरिएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ फागुन १३ गते शुक्रबार












प्रतिक्रिया दिनुहोस्