संघीय संसदकाे आइतबार बस्न लागेकाे प्रतिनिधिसभा बैठकको कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छैन । आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको सार्वजनिक सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश छैन । सो बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस हुने नेताहरूले बताएका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ फागुन ७ गते शनिबार











प्रतिक्रिया दिनुहोस्