काठमाण्डाैं ।
नेपाली काँग्रेसको बन्दसत्र सम्पन्न भएको छ ।
भृकुटीमण्डपमा शुक्रबार राति सम्पन्न भएको बन्दसत्रमा रामचन्द्र पौडेल पक्षका नेताहरुको भने सहभागिता रहेन ।
पौडेल पक्षका नेताहरु बन्द्यसत्र छाडेर आफू पक्षीय उम्मेदवार चयनका लागि छुट्टै छलफलमा रहेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ मंसिर २४ गते शुक्रबार












प्रतिक्रिया दिनुहोस्