कोहलपुर हाम्रो खाजा घरमा चोरी




काेहलपुर ।

काेहलपुर नगरपालिका ११ न्यूराेडमा रहेकाे कोहलपुर हाम्रो खाजा घरमा चाेरी भएकाे छ ।

गतराती अन्दाजी १ बजेतिर साे घरमा चाेरी भएकाे आकाश कार्किले काेहलपुर टुडेलाइ  जानकारी दिएकाे छ ।

कार्कि अनुसार चोरले काउन्टर फुटाएर नगद २७ हजार र करिब ४०/५० हजारको कोल्ड्रीङ तथा पे प्रदार्थ चोरी गरेको  बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रबार