काेहलपुर ।
बाँकेको बैजनाथ गाउपालिलकामा एक जना बृद्धकाे मुत्यु भएकाे छ ।
इलाका प्रहरी कार्यालय काेहलपुरका अनुसार सल्यान कालिमाटी गाउँपालिका ७ घुँइयाबारीका गोरी बुढाको मृत्यु भएको जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार कौसिल्या अस्पताल प्रा.लि बाँसगढी शाखा उल्लेख गरिएको अस्पतालको बा.प्र.०१–०२५च ११२६ को सुजुकी कम्पनीको इयोन गाडीले ठक्कर दिँदा मृत्यु भएकाे थियाे ।
सवारी चालक र ठगाडिलाइ नियन्त्रण साे बिषयमा छलफल भैसकेकाे इलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख रबिन्द्र खनालले जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्