यी हुन् नेकपा एमालेले जितेको २९ प्रतिनिधि सभा (सूचीसहित)

मंसिर ४ गते भएको आमचुनावको अन्तिम मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । अहिलेसम्म नेकपा एमालेले २९ प्रतिनिधि सभामा जित हासिल गरेको छ ।

नेकपा एमालेले जितेको निर्वाचन क्षेत्र र उम्मेदवार र मत परिणाम

वसन्त कुमार नेम्वाङ्ग, पाँचथर – १, ३२११०
सूर्यबहादुर थापा क्षेत्री, प्युठान – १, ४१११८
हरि प्रसाद उप्रेती, सर्लाही – ३, ३२९३८
पदम गिरी,पर्वत – १, २९८७२
दामोदर भण्डारी, बैतडी – १, ३३६११
महेश कुमार वर्तौला, मकवानपुर – २, ३४९१६
सुर्यप्रसाद ढकाल, बाँके – १, २५०२६
देवराज घिमिरे, झापा – २, २७७७०
गोकर्ण विष्ट, गुल्मी – २, २८४७६
तारा लामा तामाङ, कञ्चनपुर – १, २४८९२
लाल प्रसाद साँवा लिम्बू, झापा – ४, २९३१५
टोपबहादुर रायमाझी, अर्घाखाँची – १, ४२६७५
कृष्ण गोपाल श्रेष्ठ, काठमाडौं – ९, ११९५६
जुली कुमारी महतो (महासेठ), धनुषा – ३, ३३३५५
मानवीर राई, सोलुखुम्बु – १, १९३२४
अच्युत प्रसाद मैनाली, बारा – १, ३९९९५
अम्वर बहादुर रायामाझी, उदयपुर – २, १५२५१
ज्वाला कुमारी साह, बारा – ३, २०२५१
विद्या भट्टराई, कास्की – २, १६९९८
राजेन्द्र कुमार राई, धनकुटा – १, ३०१०१
दामोदर पौडेल वैरागी, कास्की – ३, २२९८०
बासु देव घिमिरे, रूपन्देही – ५, ३६८२२
प्रेम बहादुर महर्जन, ललितपुर – २, १५०२५
बलराम अधिकारी, कपिलवस्तु – १, ३६६७५
राज कुमार गुप्ता, पर्सा – ३, २४२६०
राम शंकर यादव, सिराहा – १, २९४६२
योगेशकुमार भट्टराई, ताप्लेजुङ – १, २१९४३
केपी शर्मा ओली, झापा – ५, ५२३१९
पृथ्वीसुव्वा गुरुङ, लमजुङ – १, ३४९६९