कोहलपुर ।
कोहलपुर बसर्पाकमा एक जना मृत अवस्थामा शव फेला परेको थियाे ।
शुक्रबार साँझा ९ बजेतिर कोहलपुर बसपार्कमा एक जनाकाे शव फेला परेको हो । साे शव भेटिएकाे तीन दिन भयाे तर काे हाे भन्ने पत्ता लग्न सकेकाे छैन ।
काेहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएपी रविन्द्र खनालका अनुसार बसपार्कमा भेटिएकाे शवकाे परिचय नखुलेको बताएका छन् ।
उनका अनुसार बसपार्कमा मागन्ते हाे भन्ने शंका गरेका छन् । थप अनुसन्धान भैरहेकाे इलाका प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ पुस १२ गते सोमबार












प्रतिक्रिया दिनुहोस्