कोहलपुर ।
कोहलपुर नगरपालिका ११ स्थित शुक्रबार राती अपरिचित लास फेला परेको थियो ।
सोही लास रोल्पा जिल्ला रासी घर भै हाल कोहलपुर बसपार्कमा अपरिचित लास देखेपछि उनले नेपालगञ्ज मेडिकल कलेजमा लगेका थिए ।

उनलाई यो कस्को लास हो भनेर सोधपुछका लागि इप्रका कोहलपुरले नियन्त्रणमा लिएको छ भने अझै अपरिचित लासकाे परिचय खुल्न नसकेको इप्रका कोहलपुरले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ पुस १० गते शनिबार












प्रतिक्रिया दिनुहोस्