कोहलपुर ५ का अध्यक्ष पदका बलियो उम्मेदवार कृष्ण बहादुर थारु

समाजको ऐना हुन् कृष्ण बहादुर खड्का । विगत लामोसमयदेखि कोहलपुर नगरपालिका वडा नम्बर ५ मा जनताको मन-मनमा भिजेका छन् । बुवा नरेन्द्र प्रसाद थारु र आमा भगनी थारुको कोखबाट बैजनाथ गाउँपालिका २ नौवस्तामा वि.स. २०२४ साल चैत्र २ गते जन्म भएको थियो । उनका १ छोरा र १ छोरी छन् । उनले २०४२ सालदेखि मोटो मसालदेखि राजनितिक सुरु गरेका थिए ।

उनले २०४८ मा पार्टी सस्दय प्राप्त गरे । वि.स. २०५१ मध्यवती चुनावमा नौैवस्ताको ११ एडिया ईन्चाज भए । त्यसपछि उनी रझेना गाविस ८ मा वि.स. २०५४ सालमा बसाइसराई गरे । हाल कोहलपुर नगरपालिका ५ रहेको छ ।

उनी २०५५ देखि २०६३ सालसम्म प्रथम रझेना इन्चार्जको रुपमा काम गरे । उनले वि.स. २०६४ सालमा कोहलपुर गाविस अध्यक्ष तेज प्रकास चापागाई भएको बेलामा उनी प्रथम उपाध्यक्ष भएर काम गरे । कुशल नेतृत्व भएर होला राजनितिक क्षेत्रमा निकै फड्को मार्न सफल भए । फेरी उनी क्षेत्र नं. १ को सचिवको रुपमा भएर काम गरे । सचिव पदमा काम गर्दा उनले ९ वडा गाविसको नेतृत्व लिएका थिए । जसमा रझेना, कोहलपुर, कुशम, बैैजापुर, बिनौना र फत्तेपुुर लगायत रहेका थिए ।

बाँके जिल्लामा पार्टीको दोस्रो अधिवेशनबाट उपाध्यक्ष पदमा निर्विरोध चयन भए । त्यसपछि थारु मूूक्ति मोर्चाको केन्द्रिय सदस्य र थारु मोेर्र्चा बाँकेको इन्चार्ज भएर काम गरिरहेका छन् । त्यो लामो संघर्षले जनताको समस्या कसरी हल गर्ने योग्यता, क्षमता, अनुभव निकै राम्रो छ उनको । कहिलैै पनि पार्टी भनेन्, घरकै सदस्य बराबरकैै मानेर जनताको सेवा गरे ।

विहान उज्यालो भएदेखि राती नसुदासम्म आफ्नो वडामा विकास र समृद्धिको बारेमा चिन्ता लाग्छ उनलाई । भिजन र धेय भनेको विकास संगसंगै विकृतिको अन्त्य गरी सुशासन, शान्त र निपष्क्ष रुपमा सेवा गरिरहेको एक स्थानीय नम्र थारुले बताउँछन् । उनले २ वर्ष पहिले आफ्नै पैसाले तार, २२ वटा पोल, टा«न्समिटर जडान, प्रगतिनगरमा माटो ग्राभेल गरे । यस्तै पृथ्वीनगरमा टोेलका नेत्र थापाको घरदेखि अगाडि ६ वटा नयाँ पोल गाडिएकोे र दैलेखी टोलमा १२ वटा पोल गाडिएको थारु बताउँछन् ।

यस्ता छन प्रमुख एजेण्डाहरु

१. सुकुम्बासीहरुलाई लालपूर्जा वितरण र अव्यवस्थित बस्तीलाई व्यवस्थित गर्ने ।
२. सबैको घरघरमा खोनेपानीको विस्तार गर्ने ।
३. बृद्धआमाबुवालाई घरघरमा एम्बुलेन्स सेवा र औषधी उपचार प्रदान गर्ने ।
४. शर्पदंश, रेविज रोग र तत्काल उपचार गराउने स्वास्थ सेवा पुर्‍याउने ।
५. घरघडेरीहरुमा जथाभावी प्लटिङ्ग गरिएको छ त्यसलाई पूर्ण रुपमा बन्द गरी कृषिको पकेट क्षेत्र बनाउने ।
६. विद्यार्थीहरुलाई अनलाइन पठनपाठन गर्नका लागि फ्रि वार्ईफाईको व्यवस्थापन गर्ने ।
७. लागुऔषध न्यूनिकरणका लागि अभियानको रुपमा समाजबाट हटाउने ।