नेपाली कांग्रेस बाँकेको सभापति पदमा संस्थापन इतरका नारायण प्रसाद गौडेल निर्वाचित भएका छन् । गौडेलले संस्थापन समूहका बादशाह कुर्मीलाई पराजित गरेका छन् । गौडेल विजयी भएपनी निर्वाचन कमिटीले औपचारिक घोषणा गर्न बाकी।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ फागुन २० गते शुक्रबार











प्रतिक्रिया दिनुहोस्