काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमा सर्वसाधारणको भीड लागेको छ ।
घरमा महत्त्वपूर्ण समान भेटिने आसमा उनीहरूले खरानी पन्छाउँदै खोज्ने काम गरी रहेको देख्न सकिन्छ । सामान्य अवस्थामा देउवाको घर पस्न नपाएका सर्वसाधारणहरू आलिसान घर र घर वरिपरिको क्षेत्र देखेर आश्चर्य समेत देखिएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८२ भदौ २६ गते बिहीबार












प्रतिक्रिया दिनुहोस्