काेहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका-१२ मा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयमा बढि रकम लिएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका
थिए । बिहिबार बिहानदेखि सिटिभिटीमा अध्ययनरत विद्यार्थीहरुले बढि रकम लिएको भन्दै आन्दोलन गरेका थिए । दुइदिनदेखि तालाबन्दी भएकाे विद्यालयकाे प्रअ र लेखाकाे विभिन्न निर्णय गरी ताला खाेलेका छन् ।
निर्णय हेर्नुहाेस् ।


कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ पुस ८ गते बिहीबार












प्रतिक्रिया दिनुहोस्