कर्मचारी निलम्बनदेखि ४ जना दोषीलाई कारवाही गर्ने सम्मको कोहलपुरको ‘बोल्ड’ निर्णय

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले कर्मचारीलाई निलम्बन देखि ४ जना दोषीहरुलाई कारवाही गर्ने सम्मको बोल्ड निर्णय गरेको छ । कक्षा ८ को नतिजा प्रकाशन सम्बन्धी परेका उजुरी र अभियोग पत्रका आधारमा सत्यतथ्य पत्ता लगाई पिडित पक्षलाई न्याय र दोषीलाई सजाय हुने गरी बनाइएको छानविन समितिले बुझाएको प्रतिवेदनका आधारमा कर्मचारीलाई निलम्बन … Continue reading कर्मचारी निलम्बनदेखि ४ जना दोषीलाई कारवाही गर्ने सम्मको कोहलपुरको ‘बोल्ड’ निर्णय