Update : कोहलपुर आउँदै गरेको यात्रु बस दुर्घटना, ४ जनाको मृत्यु

कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शम्शरेगञ्जमा बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार भरतपुरबाट कोहलपुर आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस र रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रक ठोकिँदा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएकाहरुको … Continue reading Update : कोहलपुर आउँदै गरेको यात्रु बस दुर्घटना, ४ जनाको मृत्यु