२५ लाखको लगानीमा पिपरीदेखि पिप्रहवासम्म वृक्षारोपन (फाेटाे फिचर)

कृष्ण कुमार शाही, बाँके । बाँकेको कोहलपुर नगरपालिकामा २५ लाखको लगानीमा पिपरीेदेखि पिप्र्रहवासम्म वृक्षारोपन गरिएको छ । कोहलपुर नगरपालिकाका वडा नम्बर ८, ९ र १४ को क्षेत्रफल भित्र पर्ने सडकको विचमा पिपरीदेखि पिप्र्रहवासम्म ८ सय ५६ वटा विरुवा रोपिएका छन् । सोमबार लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र … Continue reading २५ लाखको लगानीमा पिपरीदेखि पिप्रहवासम्म वृक्षारोपन (फाेटाे फिचर)