४ करोड ९७ लाखमा कोहलपुरका ५ वडामा कालोपत्रे र नाली निर्माण हुँदै
कोहलपुर । कोहलपुर नगरपालिकामा विभिन्न वडामा कालोपत्रे र नाली निर्माण हुन लागेको छ । चालु आर्थिक वर्षको योजना नगरपालिकाको चालू आर्थिक वर्षको योजना “विभिन्न वडाका सडक कालोपत्रे तथा नाली निर्माण“ को लागि ठेक्का स्वीकृत कूल लागत रू ४ करोड ९७ लाख भएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले बताए । उनका अनुसार असार मसान्तमा … Continue reading ४ करोड ९७ लाखमा कोहलपुरका ५ वडामा कालोपत्रे र नाली निर्माण हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed