खजुरा । व्यवसायिक कृषक सञ्जाल नेपालले आफ्ना उद्धेश्य अनुरुप बाँके जिल्लाको खजुरा गाउँपालिकामा पनि पालिका स्तरीय व्यवसायिक कृषक सञ्जाल गठन गरेको छ । कृषि उत्पादनबाट नेपाललाई समृद्धि बनाउन किसानका समस्याहरुको पहिचान गर्न, सरोकारवाला निकायबीच समन्वय र पैरवी गर्दै अगाडि बढ्ने क्रममा कृषक सञ्जाल गठन गरिएको संस्थाका उपाध्यक्ष शारदा शर्माले बताए । यस्तै सञ्जालका अध्यक्ष शेषकान्त … Continue reading खजुरामा पनि कृषक सञ्जाल गठन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed