दुर्गा हमालको नेतृत्वमा कोहलपुरमा व्यवसायिक कृषि सञ्जाल गठन

कोहलपुर । बहुसंख्यक किसानको हकहितमा बहस र पैरवी गर्दै आइरहेको किसानहरुको संगठन व्यवसायिक कृषक संजाल, नेपालले आफ्ना गतिविधिहरु तीव्र रुपमा सञ्चालन गरिरहेको छ । किसानको घरदैलोमा पुगि उनीहरुका समस्या बुझ्ने र समाधानका लागि अग्रसर रहेको सञ्जालले कोहलपुर नगरपालिकामा पनि आफ्नो संगठन विस्तार गरेको छ । कोहलपुरका १५ वटै वडाका करिब ३ सय ५० जनाको सहभागितामा … Continue reading दुर्गा हमालको नेतृत्वमा कोहलपुरमा व्यवसायिक कृषि सञ्जाल गठन