व्यवसायिक कृषक सञ्जाल जानकीको अध्यक्षमा यादव

जानकी । बाँकेको जानकी गाउँपालिमा व्यवसायिक कृषक सञ्जाल नेपाल बाँकेले जानकीमा सञ्जाल गठन गरेको छ । बिहिबार व्यवसायिक कृषक सञ्जाल नेपाल बाँकेका अध्यक्ष शेषकान्त शर्माको अध्यक्षतामा भएको भएको भेलाबाट मिश्रीलाल यादवको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा तेजा वली, सचिवमा सघुदत्त अलि वागवा र कोषाध्यक्षमा कल्हैलाल वर्मा चयन भएका छन् । … Continue reading व्यवसायिक कृषक सञ्जाल जानकीको अध्यक्षमा यादव