कृष्ण माविका शिक्षक, कर्मचारीलाई शैक्षिक सामग्री हस्तान्तरण

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १ मा रहेको कृष्ण माध्यमिक विद्यालयका शिक्षक, कर्मचारीलाई शैक्षिक सामग्री (पाठ्यक्रम, शिक्षक निर्देशिका, सन्दर्श सामग्री) हस्तान्तरण गरेका छन् । बुधबार कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद अचार्य, सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्मा, वडा नं. १ का वडा अध्यक्ष बद्रिप्रसाद जैसी, विव्यस अध्यक्ष अमर बहादुर चन्दले विद्यालयका शिक्षक, कर्मचारीलाई शैक्षिक … Continue reading कृष्ण माविका शिक्षक, कर्मचारीलाई शैक्षिक सामग्री हस्तान्तरण