अखिल क्रान्तिकारीले जिवनज्योति स्कुललाई दियो १५ दिने अल्टिमेटम
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० रामनगरमा रहेको जीवन ज्योति स्कुललाई अखिल क्रान्तिकारीले १५ दिने अल्टिमेटम दिएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भदौ २५ गते (मंगलबार) एक प्रेस विज्ञप्ती जारी गर्दै १५ दिने अल्टिमेटम दिएको हो। पछिल्लो समयमा जिवन ज्योती स्कुलले राज्यको निती नियम र कानुनलाई … Continue reading अखिल क्रान्तिकारीले जिवनज्योति स्कुललाई दियो १५ दिने अल्टिमेटम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed