बेकामे सांसदको पत्रकार भेटघाट : निरुत्तर सांसद सुर्य ढकाल

कोहलपुर । केही दिन अगाडी विवादित बनेका बाँके क्षेत्र नं. १ का सांसद सुर्य ढकाल निरुत्तर छन् । आज कोहलपुरमा पत्रकार भेटघाटमा पत्रकारहरुले सोधेका प्रश्नहरुको उत्तर दिएनन् । सांसद ढकाल भनेका थिए, ‘शिक्षकहरुलाई एक पटक शिक्षक सेवा पास गरेका शिक्षकलाई ५/५ वर्षमा परिक्षा लिनुपर्ने र राती १ वजेसम्म दारु खान्छ तर उ शिक्षक हो ।’ … Continue reading बेकामे सांसदको पत्रकार भेटघाट : निरुत्तर सांसद सुर्य ढकाल