नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयको परिसरमा वृहत वृक्षारोपण
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पार्टी कार्यालय (शहिद स्मृति केन्द्र नेपाल) को परिसरमा वृहत वृक्षारोपण गरिएको छ । ‘एक विद्यार्थी एक विरुवा’ कार्यक्रम अन्तर्गत नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय (शहिद स्मृति केन्द्र नेपाल) को परिसरमा वरीपरी वृहत वृक्षारोपण गरिएको हो । वाईसिएल बाँकेका कमरेडहरु अखिल (क्रान्तिकारी) केन्द्रिय … Continue reading नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयको परिसरमा वृहत वृक्षारोपण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed