विद्यालयको जग्गा कब्जा गर्न खोज्दै भूमाफिया : रातारात भत्काईन्छ पर्खाल र पिल्लर अनि खनिन्छ बाटो !

कोहलपुर । सरकारी जग्गा कब्जा गर्न रातारात पर्खाल र पिल्लर अनि खनिन्छ बाटो । एउटा अच्चमको घटना राम माविमा छ । बाँकेको कोहलपुर नगरपालिका १४ मा रहेको राम माध्यामिक विद्यालयले वरीपरी पर्खाल बनाउन लागेको छ । पश्चिमतर्फको पर्खाल बनाउन लाग्दा विभिन्न अतिरिञ्जत खेलहरु भइरहेको देख्न पाइन्छ । चैत २९ गतेको राती पर्खाल र पिल्लर भत्कियो … Continue reading विद्यालयको जग्गा कब्जा गर्न खोज्दै भूमाफिया : रातारात भत्काईन्छ पर्खाल र पिल्लर अनि खनिन्छ बाटो !