नहरमा डुवेर बालकको मृत्यु, अझै खुलेन पहिचान

कोहलपुर । कोहलपुर नगरपालिका ६ रझेनामा एक बालकको डुबेर मृत्यु भएको छ । शनिबार विहान करिब ८ बजेतिर नहरमा पौडि खेल्ने क्रममा करिब ११ वर्षको बालक डुबेर मृत्यु भएको इलाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिएका छन् । पौडि खेल्न भनि नहरमा दुइ जनालृ हाम फालेको र नहरमा पौडि खेल्न नआएपछि स्थानियहरुले … Continue reading नहरमा डुवेर बालकको मृत्यु, अझै खुलेन पहिचान