नेपालगञ्ज कोहलपुर सडकखण्डमा आवतजावतमा रोक

कोहलपुर । बागेश्वरी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले नेपालगञ्ज कोहलपुर सडकखण्ड सडक आवतजावतमा रोक लगाएका छन् । क्याम्पसको अगाडी विद्यार्थीलाई सडक पार गर्न स्थानमा डिभाइडर राखेको भन्दै विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन् । केही दिन अघि मात्र कोहलपुर नगरपालिकाले एक स्थानबाट अर्को स्थानमा सार्दै विभिन्न स्थानमा डिभाइडर राखेको थियो । बागेश्वरी क्याम्पस अगाडी डिभाइडर राखी विद्यार्थीहरुलाई समस्या भएकोले … Continue reading नेपालगञ्ज कोहलपुर सडकखण्डमा आवतजावतमा रोक