नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरले १९ औ वार्षिकोत्सव मनायो (फाटो फिचर)

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा रहेको नेपाल रेडक्रस उप शाखा कोहलपुरले १९ औ वार्षिकोत्सव मनाएको छ । शनिबार नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरका सभापति दिनेश सिग्देलको सभापतित्वमा भएको कार्यक्रममा कोहलपुर नगरपालिका नगर प्रमुख तथा प्रमुख अतिथि पुर्ण प्रसाद आचार्यले उद्घाटन गर्दै वार्षिकोत्सव मनाएको हो । यस्तै शिवशक्ति आधारभूत विद्यालयका प्राधानाध्यापक बद्रि सापकोटाले स्वागत मन्तव्य राखेका … Continue reading नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरले १९ औ वार्षिकोत्सव मनायो (फाटो फिचर)