‘समाजवादी क्रान्ति सफल बनाउन अभियान चालेका हौं ‘: युवा नेता अब्दुल हुसेन

कोहलपुर । नेकपा (एकीकृत समाजवादी) का युवा नेता खब्दुल हुसेन खाँले मूलुकले समाजवादी क्रान्ति सफल हुन बाँकी रहेको बताउँदै जनतालाई यसतर्फ समाहित हुन आग्रह गरेका छन् । नेकपा एसले असोज १४ गतेदेखि झापाबाट सुरू गरेको समाजवादी जागरण अभियान २०८० को ११औं दिन बाँकेको कोहरपुरस्थित न्युरोडमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेता खाँले यस्तो बताएका थिए । … Continue reading ‘समाजवादी क्रान्ति सफल बनाउन अभियान चालेका हौं ‘: युवा नेता अब्दुल हुसेन