बस दुर्घटना Update : ठाकुरबाबा नगरपालिकाका ७ जनाको मृत्यु, २९ घाइते

कोहलपुर । पूर्व पश्चिम राजमाग अन्तरगत बाँकेको राप्तीसोनारी–८ शमशेरगञ्ज नजिक गएराति ९ बजेतिर भएको सडक दुर्घटनामा ७ जनाको ज्यान जानुको साथै २९ जना घाइते भएका छन् । पूर्वबाट पश्चिम जना लागेको यात्रुबाहक ना ७ ख २३२१ नं को बस रोकिराखेको ना ८ ख ६४०५ नं. ट्रकमा ट्रकमा ठोक्किँदा सो घटना भएको बाँके प्रहरीले जनाएको छ … Continue reading बस दुर्घटना Update : ठाकुरबाबा नगरपालिकाका ७ जनाको मृत्यु, २९ घाइते