शान्तिनगरका सुकुम्वासी सक्कली की नक्कली ?

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ११ मा क्रकेट मैदान नजिकै नगर विकासको जग्गामा अतिक्रमण गरी निर्माण भएका टहराहरुमा बसिरहेका सुकुम्वासी नक्कली की सक्कली ? भन्ने अहिले निकै चर्चाको विषय बनेको छ । कोहलपुर नगरपालिकाले नगर विकासको जग्गामा बसेका वास्तविक सुकुम्बासी छन् या छैनन भन्ने जानकारी लिनका लागि नगर विकास समितिले २०७९/०५/२७ गते पारिवारिक विवरण पेश … Continue reading शान्तिनगरका सुकुम्वासी सक्कली की नक्कली ?