कोहलपुरका नगर प्रमुख आचार्यले कक्षा ६ मा अध्ययन गर्ने ६१ वर्षिया गिरीलाई गरे सम्मान

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको ज्ञानज्योति माध्यामिक विद्यालयमा ६१ वर्षिया प्रेम कुमारी गिरी कक्षा ६ मा अध्ययनरत छिन् । उनी कोहलपुर नगरपालिका वडा नं. ५ की स्थानिय बासिन्दा हुन् । ‘इच्छा शक्ति हुने हो भने पढाईलाई न समयले छेक्छ न त उमेरले’ भन्ने गतिलो उदारण बनेकी छिन् … Continue reading कोहलपुरका नगर प्रमुख आचार्यले कक्षा ६ मा अध्ययन गर्ने ६१ वर्षिया गिरीलाई गरे सम्मान