कृषि हाट बजार व्यवस्थित गरी मुल्य सूची राख

कोहलपुरमा दुई स्थानमा सञ्चालन छन् कृषि हाट बजार । हवल्दारपुर १४ र कोहलपुर ११ मा रहेका दुइ हाट बजारमा दैनिकी २ सय बढि कृषकहरू आउँछन् भने ५ सय बढि कृषि हाट बजारमा तरकारी र फलफूल किन्नको लागि आउने गर्दछन् । कोहलपुर नगरपालिकामा  विकासउन्मुख शहर र बाख्लाे बस्तिका कारणले यहाँ कृषि हाट बजारहरुमा निकै घुइचो लाग्ने … Continue reading कृषि हाट बजार व्यवस्थित गरी मुल्य सूची राख