कोहलपुर बसपार्कमा एक बृद्ध मृत फेला

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ११ बसपार्कमा फेरी एक बृद्ध मृत फेला परेका छन् । बसपार्क नजिकैकाे नालामा मृत फेला परेका व्यक्तिको पहिचान हुन सकेको छैन । मृत व्यक्तिलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लिन लागिएको इप्रका कोहलपुरका डिएसपी सुन्दर तिवारीले कोहलपुर टुडेलाई जानकारी दिए । केही हप्ता पहिले पनि बसपार्क नजिकैकाे नालामा  एक … Continue reading कोहलपुर बसपार्कमा एक बृद्ध मृत फेला