फ्लोअफ : ज्ञानज्योति माविमा पनि गठन भयो विव्यस, अझै ३ विद्यालयमा विवाद

हिमालय मदरसामा करिब ६७ जना अभिभावक छन् तर राजनितिक दलको सहमति नभएकोले विव्यस गठन नभएको प्रअ राजेन्द्र केसीले बताउँछन् । ‘दलीय भागवण्डाले विद्यालय व्यवस्थापन समिति गठन नहुँदा शैक्षिक समस्या ठुलो छ,’ उनले भने, ‘कसलाई भन्ने ? यो समस्या भोग्ने कोहलपुरमा मदरसा मात्र छैन । सरस्वती मावि, जनता मावि पनि विव्यस गठन हुन सकेको छैन । … Continue reading फ्लोअफ : ज्ञानज्योति माविमा पनि गठन भयो विव्यस, अझै ३ विद्यालयमा विवाद