पश्चिम नेपालकै सुविधा सम्पन्न लामोदुरीको बसपार्क लुुम्बनी प्रदेशका मुख्यमन्त्री चौधरीद्वारा उद्घाटन

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाको चौराहको पूर्वमा निर्माण भएको लामोदुरीको बसपार्क आज उद्घाटन गरिएको छ । आइतबार औपचारिक कार्यक्रम गरी लुम्बनी प्रदेशका मुख्य मन्त्री डिल्ली चौधरीले उद्घाटन गरेका हुन् । पश्चिम नेपालकै सुविधा सम्पन्न बसपार्क हो । बसपार्क निर्माणका लागि ६० प्रतिशत ऋण लगानी नगर विकास कोषले गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैँले … Continue reading पश्चिम नेपालकै सुविधा सम्पन्न लामोदुरीको बसपार्क लुुम्बनी प्रदेशका मुख्यमन्त्री चौधरीद्वारा उद्घाटन