समाचार प्रभाव : लक्ष्मी माविमा ३ दिनमै विव्यस गठन, अन्यमा पक्रिया सुरु

डिल्ली शाही । कोहलपुर बाँकेको कोहलपुर नगरपालिकाको लक्ष्मी माध्यमिक विद्यालय बर्दहवामा गत शैक्षिक सत्रमा गणित र विज्ञानको विज्ञापन खुल्यो । विद्यालय व्यवस्थापन समिति गठन नहुँदा शिक्षक नियुक्ति हुन सकेन । दरबन्दी नै बन्द भयो । विद्यालय व्यवस्थापन समिति गठन गर्न झन्डै एक दर्जन पटक अभिभावकको बैंठक डाकियो । राजनीतिक खिचातानीले … Continue reading समाचार प्रभाव : लक्ष्मी माविमा ३ दिनमै विव्यस गठन, अन्यमा पक्रिया सुरु