कोहलपुर नगर शिक्षा शाखामा लगाइएकाे ताला १ घण्टामै खुल्याे

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका नगर शिक्षा शाखामा अनेरास्ववियू(क्रान्तिकारी) ले अनिश्चितकालिन तालाबन्दी १ घण्टामै खुलेकाे छ । अनेरास्ववियू(क्रान्तिकारी) ले आफ्ना मागहरु पुरा नभएको भन्दै कोहलपुर नगरपालिका नगर शिक्षा शाखा अनिश्चितकालिन तालाबन्दी गरेकाे थियाे । नगर प्रहरीले नगर शिक्षामा लगाएकाे ताला १ घण्टामै खुलाएकाे नगर प्रहरी प्रमुख विर बहादुर थापाले बताए । याे पनि हेर्नुहाेस् । … Continue reading कोहलपुर नगर शिक्षा शाखामा लगाइएकाे ताला १ घण्टामै खुल्याे