कोहलपुरमा लामादुरीको बसपार्क तिव्र गतिमा बन्दै, ४० प्रतिशत काम सम्पन्न

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा लामो दुरीको नेपालकै नमूना बसपार्क तिव्र गतिमा बन्न लागेको छ । बिहिबार कोहलपुर नगर प्रमुख लुट बहादुर रावत, उपप्रमुख सञ्जु कुमारी चौधरी, सामाजिक विकास संयोजक दिल बहादुर परियार, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, कोहलपुर नगरपालिका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर बाल कृष्ण महतारा क्षेत्री अनुगमनमा गएका थिए । सो … Continue reading कोहलपुरमा लामादुरीको बसपार्क तिव्र गतिमा बन्दै, ४० प्रतिशत काम सम्पन्न