उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्ण खड्काको भाई बुहारी डा. सञ्जु खड्काको कार दुर्घटनामा मृत्यु

कोहलपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी-८ मुगुवा खोला नजिकै उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्ण खड्काको भाई बुहारी डा. सञ्जु खाती खड्काको कार दुर्घटनामा मृत्यु भएको छ । नेपालगञ्जबाट काकरभिट्टाको लागि छुटेको भे १ ३३३५ नम्बरको बस र पूर्वबाट पश्चिम जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कार दुर्घटना हुँदा खड्काकाे भाई बुहारी डा. सञ्जु … Continue reading उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्ण खड्काको भाई बुहारी डा. सञ्जु खड्काको कार दुर्घटनामा मृत्यु