बाँकेमा कार र बस दुर्घटना : कार चालक सहित २ जनाको मृत्यु (नामावली सहित)
कोहलपुर । बाँकेको राप्तीसोनारी-८ मुगुवा खोला नजिकै कार र बस दुर्घटना हुँदा कार चालक सहित २ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट काकरभिट्टाको लागि छुटेको भे १ ३३३५ नम्बरको बस र पूर्वबाट पश्चिम जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कार दुर्घटना हुँदा कार चालक सहित २ जनाको मृत्यु भएको इलाका प्रहरी कोहलपुरका प्रमुख डिएसपी … Continue reading बाँकेमा कार र बस दुर्घटना : कार चालक सहित २ जनाको मृत्यु (नामावली सहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed