कोहलपुरले ‘कोनोकार्पस ल्यान्सिफोलियस’ प्रजातिको विरुवा लगाउने

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले कोहलपुर-नेपालगञ्ज सडक खण्डमा ‘कोनोकार्पस ल्यान्सिफोलियस’ प्रजातिको विरुवा लगाउने भएको छ । कोहलपुर नगरपालिकाले जेष्ठ ५ गते आफ्नो फेसबुक पेजबाट ‘कोहलपुर नेपालगन्ज जोड़ने सडक खण्डको विच भागमा उपयुक्त विरुवा रोपी सडक सौन्दर्य तथा हरियाली प्रर्वधन गर्नुपर्ने भएकोले कोहि विज्ञ/समाज सेवी वा कसैलाई बाँकेको वातावरणमा हुर्किने उपयुक्त … Continue reading कोहलपुरले ‘कोनोकार्पस ल्यान्सिफोलियस’ प्रजातिको विरुवा लगाउने