१३ वर्षदेखि कानून विपरीत होल्डिङ्ग सेन्टर सञ्चालन गर्दै जीवन ज्योति

कोहलपुर । कोहलपुर नगरपालिकामा जीवन ज्योति स्कुलले विगत १३ वर्षदेखि कानून विपरीत होल्डिङ्ग सेन्टर सञ्चालन गरेको पाइएको छ । कोहलपुर नगरपालिका ७, ११ र १५ वडाका तीन स्थानमा जीवन ज्योति स्कुलले विगत १३ वर्षदेखि कानून विपरीत होल्डिङ्ग सेन्टर सञ्चालन गरिरहेको पाइएको हो । कोहलपुर टुडेको खोज अनुसार कोहलपुर नगरपालिका १५ अकलघरुवामा आफ्नै स्कुलका बस चालकको … Continue reading १३ वर्षदेखि कानून विपरीत होल्डिङ्ग सेन्टर सञ्चालन गर्दै जीवन ज्योति