व्यवसायीको हकहितमा बोल्ने पक्षमा छैन उवासंघ कोहलपुर

कोहलपुर । कोहलपुर नगरपालिकामा आजदेखि बैंक तथा वित्तिय संस्थाहरु विरुद्ध आजदेखि आन्दोलन सुरु हुन लागेको छ । तर उवासंघ कोहलपुरले भने व्यवसायीको हकहितमा बोल्ने पक्षमा देखिएको छैन । उवासंघका पदाधिकारी तथा अन्य सम्पूर्ण केन्द्रिय निर्वाचनमा खटिएका छन् । पत्रकार सम्मेलनमा समेत उवासंघका पदाधिकारीहरु समेत आफै उपस्थित थिए तर आज उनीहरुले नै आजको बैंक तथा वित्तिय … Continue reading व्यवसायीको हकहितमा बोल्ने पक्षमा छैन उवासंघ कोहलपुर