कोहलपुरमा अटोरिक्साको छुट्टियो ३ रुट, चौराहदेखि ४६ स्थानकाे भाडादर कायम (पूर्ण विवरण)
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले अटोरिक्साहरुको ३ रुट र चौराहदेखि ४६ स्थानसम्मको भाडादर कायम गरेको छ । कोहलपुर नगरपालिका भित्र सञ्चालन भएका करिब २५ सय भन्दा बढि अटोरिक्साहरु रहेका छन् । कोहलपुर नगरपालिकाले अटो तथा विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७९ निर्माण गरेको छ । सोही कार्यविधि अनुसार यातायात व्यवसायीहरुले साँझा धारणा … Continue reading कोहलपुरमा अटोरिक्साको छुट्टियो ३ रुट, चौराहदेखि ४६ स्थानकाे भाडादर कायम (पूर्ण विवरण)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed