इलाका प्रहरी कार्यालय कोहलपुरमा निःशुल्क नागरिक सहायता कक्षको स्थापना

कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरमा निःशुुल्क नागरिक सहायता कक्षा स्थापना भएको छ । विगतमा इलाका प्रहरी कार्यालय कोहलपुरले नागरिक सहायता कक्षा स्थापना गरी निःशुल्क निवेदन लेखी तथा आवश्यक परामर्श गर्ने नयाँ काम सुरुवात गरेको हो । घरेलु हिंसा, लैंगिक हिंसा लगायतका घटनामा पीडितले निवेदन मात्र लेख्दा करिब १ हजारदेखि २ हजारसम्म शुल्क बाहिर तिरेर … Continue reading इलाका प्रहरी कार्यालय कोहलपुरमा निःशुल्क नागरिक सहायता कक्षको स्थापना