प्रथम कोहलपुर गोल्ड कप : आज अफ्रिकाका खेलाडि क्यामरुन र संकटा क्लब विच प्रतिस्पर्धा हुने

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका-२ मा जारी प्रथम कोहलपुर गोल्ड कपमा आज भएको खेलमा दिउँसो ३ बजेबाट अफ्रिकाका खेलाडि क्यामरुन र संकटा क्लब(काठमाण्र्डौं) विच प्रतिस्पर्धा हुनेछ । खेलको पहिलो दिनमा कोहलपुर रेसिङ साहारा क्लबले कपिल्पबस्तु ११ लाई (१५-१) हराउँदै विजयी भएको थियो भने दोस्रो दिनको खेलमा ब्वाईज यूनियन (काठमाण्र्डौं) र साहारा क्बल (भारत) (१-१) बराबरीमा … Continue reading प्रथम कोहलपुर गोल्ड कप : आज अफ्रिकाका खेलाडि क्यामरुन र संकटा क्लब विच प्रतिस्पर्धा हुने