कोहलपुरको बन्दामा डुबेर दुई बालककाे मृत्यु

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १३ र १० वडाको सिमानामा रहेको बन्दामा डुवेर मृत्यु भएकाे छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारले कोहलपुर १२ का १५ वर्षका मनसुन बराल र अनिल भट्टराई पौडि खेल्ने क्रममा डुवेर मृत्यु भएकाे कोहलपुर टुडेलाई बताए । अचेत अवस्थामा निकालिएको मनसुन बरालको … Continue reading कोहलपुरको बन्दामा डुबेर दुई बालककाे मृत्यु