शिवशिखर सहकारीकाे कोहलपुर शाखाले ठगी गरेको आरोपमा बचतकर्ताहरु आन्दोलनमा
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताहरुलाई ठगी गरेको आरोपमा आन्दोलन गरेका छन् । शिवशिखरको कार्यालयमा विहानैदेखि आज आन्दोलन गरेका हुन् । बैजनाथ, राप्तीसोनारी, कोहलपुर र अन्य क्षेत्रका करिब १ सय जना भन्दा बढि बचतकर्ताहरुले आन्दोलन गरेका थिए । कोहलपुर नगरपालिका-११ का दिपक ढुङ्गानाले आफुले दैनिक गरेको बचत समेत र्फिता नदिएपछि ठगी … Continue reading शिवशिखर सहकारीकाे कोहलपुर शाखाले ठगी गरेको आरोपमा बचतकर्ताहरु आन्दोलनमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed